तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

<span class='c1'>तास खेलिरहेको अवस्थामा</span> <span class='c2'>७ जना पक्राउ</span>

नवलपरासी (पूर्व ) । देवचुली नगरपालिका-१३ दलदलेस्थित बुलिङटार होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय केशर बहादुर अधिकारी लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.३० हजार २ सय १० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्