भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने तयारीमा

<span class='c1'>भारतीय प्रधानमन्त्री मोदी</span> <span class='c2'>नेपाल आउने तयारीमा</span>

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बौद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् ।

बौद्ध पूर्णिमाको अवसरमा जेठ २ गते मोदी नेपाल आउन लागेको हुन् । लुम्बिनीको भ्रमण योजनामा मोदी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनीमा पुग्ने कार्यक्रम तय भएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्