अभिनेता भुवन केसी सहित २ कलाकार कांग्रेस प्रवेश

<span class='c1'>अभिनेता भुवन केसी सहित</span> <span class='c2'>२ कलाकार कांग्रेस प्रवेश</span>

काठमाडौं । अभिनेता भुवन केसी सहित २ कलाकार पार्टी प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केसी सहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई पार्टी प्रवेश गराउनु भएको हो ।

सभापतिबाट टीका लगाएर पार्टी प्रवेश गरेको केसीले बताए ।

केसी भन्छन् : “कला क्षेत्रको संरक्ष्ण नेपाली कांग्रेसबाटै नै हुने देखेर पार्टी प्रवेश गरेको हुँ ।”

स्रोत :बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्