दोलखा केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प

<span class='c1'>दोलखा केन्द्रबिन्दु भएर </span> <span class='c2'>३.७ रेक्टर स्केलको भूकम्प</span>

काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहिबार बिहान करिब ६:०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्