नेपालले जिम्बाब्वे ‘ए’विरुद्धको खेलमा पहिले फिल्डिङ गर्दै

<span class='c1'>नेपालले जिम्बाब्वे ‘ए’विरुद्धको खेलमा</span> <span class='c2'>पहिले फिल्डिङ गर्दै</span>

काठमाडौं । नेपालले जिम्बाब्वे ‘ए’विरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट खेलमा पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न जिम्बावेलाई निम्त्याएको हो । खेल मैदान ओसिलो भएका कारण गर्दा खेललाई ३३ ओभरमा झारिएको छ ।

दुई टोलीबीच तीन खेलको सिरिज अहिले १-१ को बराबरी स्थितिमा छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । भने दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने लागेको एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुने छन् ।

टस गर्दै जिम्बावे र नेपाली टोलीका कप्तान । तस्बिर सौजन्य : क्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्