काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान कार्य साँझ ५ सम्पन्न हुँदैछ ।
देशभरी ५५ प्रतिशतको प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब ४:३० बजेसम्म औसत ५५ प्रतिशत मत खसेको प्रवक्ता पौडेलले बताए ।