भरतपुरमा रेनुको अग्रता

<span class='c1'>भरतपुरमा रेनुको</span> <span class='c2'>अग्रता</span>

विराटनगर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२२६ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले ८३० मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्