विराटनगर–१७ मा जसपाका समिम कमर पुनः निर्वाचित

<span class='c1'>विराटनगर–१७ मा जसपाका समिम</span> <span class='c2'>कमर पुनः निर्वाचित</span>

बिराटनगर । विराटनगर–१७ मा जसपाका समिम कमर १४५० मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका अस्लम आलम भन्दा ५०५ मत बढी ल्याएका छन् ।

अस्लमले ९४५ मत मात्रै पाएका छन् । अस्लम यस अगाडी विराटनगर १५ का वडा अध्यक्ष थिए । वडा परिवर्तन गरेर उनी १७ मा वडा अध्यक्ष उठेका थिए । नेकपा एमालेका हमिद आजादले ६१२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रले ४८० मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्