काठमाडौंकाे मेयरमा बालेनकाे अग्रता

<span class='c1'>काठमाडौंकाे मेयरमा</span> <span class='c2'>बालेनकाे अग्रता</span>

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् ।

महानगरको अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८ सय ९३ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।

यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार २ सय ८ मत प्राप्त गरेकी छन् ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्