विराटनगर–१ वडाअध्यक्षमा नेकपा एमालेका काजी बस्नेत निर्वाचित

<span class='c1'>विराटनगर–१ वडाअध्यक्षमा नेकपा एमालेका</span> <span class='c2'>काजी बस्नेत निर्वाचित</span>

विराटनगर । नेकपा एमालेका उमेदवार काजी बस्नेत विराटनगर–१ बाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

बस्नेतले १९०० मत प्राप्त गरेका छन् । बस्नेतका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजन न्यौपानेले १५९० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्