काठमाडौंमा बालेन शाहलाई १२ हजार ७६३ मतकाे अग्रता

<span class='c1'>काठमाडौंमा बालेन शाहलाई १२</span> <span class='c2'>हजार ७६३ मतकाे अग्रता</span>

विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै रहेको छ । शाहले १२ हजार सात सय ६३ मतकाे अग्रता लिएका छन् ।

शाहले २६ हजार नौ सय २८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १४ हजार एक सय ६५ मत ल्याएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार पाँच सय ६२ मत प्राप्त गरेकी छिन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाईरहेका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहानदेखि मतगणना कार्य जारी छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्