रंगेलीमा मृत्यु भएका परिवारका बालबालिकालाई सहयोग

<span class='c1'>रंगेलीमा मृत्यु भएका</span> <span class='c2'>परिवारका बालबालिकालाई सहयोग</span>

बिराटनगर माघ १४ , रंगेली घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दुई परिवारका सात बालबालिकालाई पठनपाठनका लागि बुधबार आर्थिक सहयोग गरिएको छ । साई सेवा समाज निधिका अध्यक्ष डा. सुन्दरमणि दीक्षितले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन । सहयोग मृत्यु भएका परिवारलाई हस्तान्तरण गर्दै  दीक्षितले रंगेली घटना ज्यादै दुखद भएको बताए । त्यसैगरी सविता अग्रवाल स्मृति ट्रस्टले पनि शिवु माझीका एक सन्तानलाई कक्षा ११ सम्मको निशुल्क अध्ययानका लागि सहयोग गर्ने घोषणा गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्