सुनसरीको गढी गाउँपालिकाबाट अवैध लागुऔषध सहित १ जना पक्राउ

<span class='c1'>सुनसरीको गढी गाउँपालिकाबाट अवैध लागुऔषध</span> <span class='c2'>सहित १ जना पक्राउ</span>

विराटनगर । सुनसरीको गढी गाउँपालिका-४ स्थितबाट अवैध लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो करिब २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका स्थानिय २७ बर्षीय रोशन मेहेतालाई संका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको डायलेक्स-डीसी १०० एम एल को २० बोतल, नाइट्रोसन-१०० ट्यावलेट, नाइट्रावेट-७०० ट्यावलेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्