सुनसरीमा करेन्ट लागि १ जनाको मृत्यु

<span class='c1'>सुनसरीमा करेन्ट लागि</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्