राष्ट्रिपति शिल्डका लागि मोरङ क्षेत्र नं. ३ का खेलहरु सम्पन्न

<span class='c1'>राष्ट्रिपति शिल्डका लागि मोरङ क्षेत्र</span> <span class='c2'>नं. ३ का खेलहरु सम्पन्न</span>

सरोज लम्साल
बिराटनगर माघ १७
आठौ राष्ट्रपती रनीङ शिल्ड कप अन्तर्गत मोरङ क्षेत्र नं ३ को खेलहरु पञ्चायत उ. मा. वि. पथरीको खेल मैदानमा सम्पन्न भएको छ। महिला भलिबल फाईनलमा रेड स्टर उ. मा. वि.ले अन्नपूर्ण उ. मा. विलाई २५-१६ र २५-१९ले पराजित गर्‍यो भने पुरुष भलिबल फाईनलमा एभरेस्ट उ. मा. वि. ले भागिरथ उ. मा. वि. लाई सोझो सेटमा पराजित गर्‍यो । पुरुष कबड्डी फाईनलमा सुनाखरी मा. वि. बिजय भएको छ । बिजयी विधालयहरुले विराटनगरमा हुने जिल्ला प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्