महिलालाई बिक्री गर्न खोज्ने सैनिकलाई थुनामा राख्न धादिङ जिल्ला अदालतको आदेश

<span class='c1'>महिलालाई बिक्री गर्न खोज्ने सैनिकलाई थुनामा</span> <span class='c2'>राख्न धादिङ जिल्ला अदालतको  आदेश</span>

चार महिलालाई काठमाडौँबाट गाडीमा राखेर भारत हुँदै तेस्रो मुलुकतर्फ लान लागेको थाहा पाएपछि प्रहरीले पुस २६ गते धादिङको नौबिसेबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

अभियोग लागेका अर्को ललित पुन भने फरार छन्। उनको ठेगाना समेत खुल्न सकेको छैन । चार महिलालाई काठमाडौँबाट गाडी चढाएर अभियुक्तले धादिङको नौबिसेमा झरेर बस्न भनेको र नौबिसे झरेको अवस्थामा प्रहरीले पीडितलाई उद्धार गरी उनीहरुविरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्