विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

<span class='c1'>विराटेश्वर बृद्धाश्रममा एक दिने</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर सम्पन्न</span>

बिराटनगर माघ २५

नेपाल मेडिकल भोलिन्टीयर सोसाइटी र भ्रष्टचार विरुद्धको अभियान आयोजनामा आज विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा आश्रमका जेष्ठ आमाहरुको सुगर, प्रेसर लगायत निःशुल्क श्वास्थ्य जाँच गरिएको थियो । शिविरमा २१ जना जेष्ठ आमाहरुको श्वास्थय परिक्षण गरिएको अभियानका अध्यक्ष पारुल क्षेत्रीले जानकारी दिनुभयो । साथै दुध, तरकारी लगायतका खाद्यान्न समेत वितरण गरिएको उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्