पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न

<span class='c1'>पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो</span> <span class='c2'>चरणको छनोट कार्यक्रम सम्पन्न</span>

बिराटनगर माघ २६ :  पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न भएको छ । होटल एभरेस्ट बिराटनगरमा भएको छनोट कार्यक्रममा जम्मा ४१ जना प्रतियोगीले सहभागीता जनाएको कुरा कलेज प्रिन्सेसका डाईरेक्टर साजिद आलमले जानकारी दिए । छनोट कार्यक्रम बाट छनोट भएका प्रतियोगीहरुलाई २५ दिने तालिम आयोजाना गरिने कुरा पनि आलमले जानकारी दिएका छन । कार्यक्रमको दोस्रो चरणको छनोट कार्यक्रम फाल्गुन ७ गते रहेको र बिजेताले रु ५१००० नगद पुरस्कार सहित बिभिन्न आकर्षक उपहारहरु पाउने कार्यक्रममा कोडिनेटर दिपेस धिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्