मिस पुर्वेलीको धरान अडिसन सम्पन्न

<span class='c1'>मिस पुर्वेलीको धरान</span> <span class='c2'>अडिसन सम्पन्न</span>

बिराटनगर अडिसन शनिबार बिराटनगर माघ २९ , मिस पुर्वेली सुपर मोडलको धरान अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको बिराटनगर अडिसन भने शनिवार हुने आयोजकले बताएका छन । धरान अडिसन सफल भएको र अब बिराटनगर अडिसनमा समेत सफलता पाउने कार्यक्रमका निर्देशक निराजन लुईटेलले बताए । धरान अडिसनमा लोकप्रिय गायक अभिनाष घिसिङ , नवनायक तथा कार्यक्रमका निर्देसक निराजन लुईटेल लगायत रहेका थिए । शनिबार दिउँसो १ बजे बाट बिराटनगर स्थित नमस्कार होटलमा हुने पनि लुईटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्