<span class='c1'></span> <span class='c2'></span>

धनकुट्टा जिल्लाको पाख्रिबास गाबिसबाट प्रहरीले शुक्रबार भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेमा पाख्रिबास १० बस्ने ४० बर्षिय टेक बहादुर राई रहेका छन्। राईको घरमा रहेको गाईगोठमा लुकाई राखेको भरुवा बन्दुक एक थान र घरको चुलो गाह्रोमा लुकाई राखेको बन्दुकको नाल एक थान सहित उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। बरामद बन्दुक सहित निजलाई इलाका प्रहरी कार्यालय पाख्रीवासले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्