बिराटनगरमा तेलको कुपन सिस्टम हट्यो , तेल सहजै पाईने

<span class='c1'>बिराटनगरमा तेलको कुपन सिस्टम हट्यो</span> <span class='c2'>, तेल सहजै पाईने</span>

बिराटनगर फागुन ४, मंगलबारदेखि जिल्ला आपूर्ति समिति मोरङले इन्धनमा कुपन सिस्टम हटाएको छ । नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धनको समस्य भएपछि कुपन सिस्टम शुरु गरिएको थियो । नाकाबन्दी र बन्द खुलेर सहज अबस्था भएपछि मंगलबारदेखि सबै पेट्रोल पम्प खुल्ने मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्