बल्ने भए बिराटनगरका सडकमा बत्ती : आवर बिराटनगर समाचार प्रभाब

<span class='c1'>बल्ने भए बिराटनगरका सडकमा बत्ती</span> <span class='c2'>: आवर बिराटनगर समाचार प्रभाब</span>

बिराटनगर फाल्गुन ५ ,

बिराटनगरका सडकमा राति भए पछी सडकमा बत्ती नबल्दा दुर्घटना को जोखिम साथै बिराटनगर सहर कै सुन्दरता बिग्रिएको समाचार आवर बिराटनगर डट नेटले केहिदिन अघि सम्प्रेसन गरेको थियो । आवर बिराटनगर मा हाम्रा पाठकले बारम्बार यस विषयमा आवाज उठाइदिनु भनेर अनुरोध पछी समाचार र दवाबका लागि पोस्टर समेत बनाएर पोस्ट गरिएको थियो । यस बारेमा आज बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिक्रित गोपाल रेग्मीले हामीलाई सम्पर्क गरि हाईवेकाे महाबिर राेड भट्टी चाेक उत्तर मधेश अान्दाेलनका क्रममा फुटाइएका बलहरु हिजाे जडान भएका र बरगाछी सम्मकाे अागाे लागेका बाँकी तीनवटा अाज जडान हुने बताए । सोलार बत्तीको लागि काम कहाँ सम्म पुग्यो भन्ने हाम्रो प्रश्नमा उनले यो विषयमा छलफल भइरहेको जानकारी दिए  ।

यस्तो थियो समाचार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्