मोरङ,फाल्गुन ९ गते।
मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा शनिबार प्रहीले अबैध रुपमा रहेको ६० केजि सुपाडि बरामद गरेको छ।
बिराटनगर २२ स्थित रघुपती जुटमिल छेउमा तत्काल नाम नखुलेका तस्करीहरुले टाउकोमा ६० केजि सुपाडी बोकी भारत तर्फ लैजादै गरेको अबस्थामा उनिहरुलाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट गस्तिमा रहेको प्रहरी टोलिले देखि उक्त सुपाडि बरामद गर्न सफल भएका थिए।
तस्करीहरुले प्रहरीलाई देख्नासाथ उक्त सुपाडि छाडेर भागेकोमा टाढाबाट प्रहरी लाई डुङ्गा मुढाले समेत प्रहार गरी फरार रहेका छन्।
तस्करीहरुको ईलाका प्रहरी कार्यालय रानिबाट खोजतलास भई रहेको छ ।