बिराटनगरमा सहनीलाई अज्ञात ब्यक्तिबाट छुरा प्रहार

<span class='c1'>बिराटनगरमा सहनीलाई अज्ञात</span> <span class='c2'>ब्यक्तिबाट छुरा प्रहार</span>

मोरङ, फाल्गुन १०

मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा आईतबार अज्ञात ब्यक्तिले एक जनालाई छुरा प्रहार गरी फरार रहेका छन्।

बिराटनगर उप-महानगरपालिका ७ स्थित केसलिया नहर छेउमा बिराटनगर उप-महानगरपालिका १५ बस्ने १७ बर्षिय कुनाल सहनीलाई अज्ञात २ जना ब्यक्तिले कोखामा छुरा प्रहार गरी फरार भएका थए।

घाईतेलाई उपचारकालागी बिराटनगर स्थित गोल्डेन अस्पतालमा पठाईएको छ।

घाईतेको अवस्था सामान्य रहेको छ भने छुरा प्रहार गरी फरार रहेका अज्ञात दुई जनाको वडा प्रहरी कार्यालय बिराटनगरबाट खोजतलास भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्