“मधेशी मोर्चालाइ चित्तबुझ्ने गरी सिमांकनको विषय टुंगो हुन्छ” – गच्छदार

<span class='c1'>“मधेशी मोर्चालाइ चित्तबुझ्ने गरी सिमांकनको</span> <span class='c2'>विषय टुंगो हुन्छ” – गच्छदार</span>

बिराटनगर फाल्गुन १०

कार्यवाहक प्रधानमन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उच्च स्तरिय राजनीतिक संयन्त्रले मधेशी मोर्चालाइ चित्तबुझ्ने गरी सिमांकनको विषय टुंगो लगाउने बताएका छन् ।विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै उनले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि संयन्त्रणलाई पुर्णता दिइने बताए । सत्तापक्ष तथा प्रतिपक्षको अपनत्व हुनेगरी संयन्त्रलाइ पुर्णता दिइने भएकाले यसप्रति शंका नर्गन उनले मधेसी मोर्चालाई आग्रह गरे ।सिमांकनको विषयमा देखिएको विवाद मिलाउादा प्रदेश थपघट हुनुका साथै प्रदेशको सिमांकन समेत हेरफेर हुन सक्ने उनले बताए । संविधानमा भएका दुईवटा महत्वपुर्ण संसोधनले सवै जातजातीलाई समेटेको बताउदै उनले अव कुनै पनि बहानामा मुलुकलाई अल्झाउन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्