एमाले मोरङको घरदैलो कार्यक्रम

<span class='c1'>एमाले मोरङको</span> <span class='c2'>घरदैलो कार्यक्रम</span>

बिराटनगर फागुन १३, एमाले मोरङले फाल्गुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभालाई सफल बनाउन घरदैलो लगायत क्षेत्रीय बैठकलाई तिब्रता दिएको छ । एमाले मोरङ अध्यक्ष महेश रेग्मीका अनुसार फाल्गुन १३ गते क्षेत्र नं १ र ४ को बैठक गरिने , फाल्गुन १४ गते क्षेत्र नं ५,६ र ७ को बैठक गरिने बताए । अन्य क्षेत्रमा पनि बैठक गरिने रेग्मीले बताए । त्यसैगरी फाल्गुन १५ गतेदेखि "२२ गते सहिद मैदान जाअौ" भन्ने संदेश प्रवाहका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिने रेग्मीले जानकारी दिए । फाल्गुन २१ गते पार्टी कार्यालय पाञ्चाली बाट बिराटनगरमा मोटरसाइकल र्याली आयोजना गरिने एमाले मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्