बिराट गोल्ड कप : आज मोरंग र पुलिस सेमिफाइनलमा भिड्ने

<span class='c1'>बिराट गोल्ड कप : आज</span> <span class='c2'>मोरंग र पुलिस सेमिफाइनलमा भिड्ने</span>

बिराटनगर फाल्गुन १३ ,

बिराट गोल्ड कपको दोस्रो सेमिफाइनलमा आज मोरंग फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा झापा ११ ले एपीएफ लाई २-१ को गोल अन्तरले हराएको थियो  । मोरंग फुटबल क्लबले आज घरेलु दर्शकको माझ खेल्नेछ  । खेल दिउसो २:३० बाट सहिद मैदानमा सुरु हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्