रात

<span class='c1'>रात</span> <span class='c2'></span>

हरेक रात झैँ फेरि पनि
आज एउटा कथा कोर्न मन लाग्यो।

सपनामा सझिएकी तिमीलाई
विपनामा सझाउने रहरहरु जाग्यो।

भित्रभित्रै दवाएका भावनाहरु
तिम्रा सामु पोख्न मन लाग्यो।

तिम्रा ती हेरि रहु लाग्ने
स्पर्शी आखाभित्र डुब्न मन लाग्यो।

भेट्ने दिन गन्दै उत्सुकताले भरिएका
भावनाहरु छछल्किन लाग्यो।

स्वर्गकी अप्सरा झैँ सुन्दर सालिन
मेरी उनीसँग मलाई मलिन हुन मन लाग्यो।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्