काष्टमण्डप एयरको जहाज दुर्घटना

<span class='c1'>काष्टमण्डप एयरको</span> <span class='c2'>जहाज दुर्घटना</span>

जुम्ला– नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कालिकोटको तिलखा गाविस २ मा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्याैपानेले जानकारी दिए। जहाजमा ९ जना सवार थिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो। जहाजमा सवार मेघराज गिरी, गणेश भट्टचन, जगदम्बाखत्री, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोबिन्द भण्डारी, लक्ष्मण खड्का, धनन्जय खत्री घाइते रहेका खबर अाएको प्रजिअ न्याैपानेले जानकारी दिए। समयमै उनीहरूको उद्दारको प्रयास भैरहेको उनले बताए।

साभार : नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्