सहिद मैदानमा आज झापा–११ र नेपाल पुलिस क्लब विच महा भिड्न्त हुदै

<span class='c1'>सहिद मैदानमा आज झापा–११ र नेपाल</span> <span class='c2'>पुलिस क्लब विच महा भिड्न्त हुदै</span>

प्रेम देवान
विराटनगर १५ फागुन
बिराटनगरमा गत फागुन ९ गतेबा सुरु भएको विराट गोल्डकपले आज विश्राम लिदै छ । जारी बिराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधीकालागी आज झापा–११ र नेपाल पुलिस क्लब विच महा भिड्न्त हुदैछ । यसका लागी आज दुवै टिम उपाधी हात पार्न हौतासीएका छन् । साबिक बिजेता झापा–११ र बिभागिय टोली नेपाल पुलिस क्लबवीचको फाइनल खेल दिउँसो २ बजेपछी शहिद रंगशालामा सुरु हुने छ । सेमिफाइनलमा सशष्त्र प्रहरी बलको एपिएफलाई हराउदै झापाले फाइनलमा स्थान बनाएको थियो भने पुलिसले मोरङ फुटबल क्लबलाई हराउदै झपासँगको उपाधी भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको उपाधी बिजेता टोलीले पाँच लाख हात पार्दा उपबिजेता टोलीले तिन लाख रुपैयामै चित्त बुझाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्