प्रदेश सभा भवन अगाडी आदिवासी जनजाति महासंघद्वारा विराटनगरमा प्रदर्शन (फोटोफिचर)

<span class='c1'>प्रदेश सभा भवन अगाडी आदिवासी</span> <span class='c2'>जनजाति महासंघद्वारा विराटनगरमा प्रदर्शन (फोटोफिचर)</span>

विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी आदिवासी जनजाति महासंघले प्रदर्शन गरेका छन् ।

आइतबार आदिवासी जनजाति महासंघद्वारा विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्