चितवनलाई पहिलो सफलता, ४० रनमा विराटनगरको पहिलो विकेट पतन

<span class='c1'>चितवनलाई पहिलो सफलता, ४० रनमा</span> <span class='c2'>विराटनगरको पहिलो विकेट पतन</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले पहिलो विकेट लिएको छ। विराटनगर किङ्सले ४.२ ओभरमा ४० रन जोड्दा पहिलो विकेट गुमाएको हो।

चितवनका बलर रञ्जीत कुमारले विराटनगरका ओपनर लोकेश बमलाई आउट गरेका हुन्। आउट हुनुअघि लोकेशले १३ बलमा एक छक्का र तीन चौकाको मद्दतमा २६ रन जोडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्