बालबालिकालाई पोषण सचेतना सम्पन्न

<span class='c1'>बालबालिकालाई पोषण</span> <span class='c2'>सचेतना सम्पन्न</span>

बिराटनगर फाल्गुन १८ ,

बिराटनगर १८ स्थित गुरुकुल माबि का विध्यार्थी र अभिभावकलाई पोषण तालिम सम्पन्न भएको छ । विध्यार्थीहरुलाई rimaबजारमा पाइने खानेकुरा (जंक फुड्स) भन्दा घरमै बनाइएको खाना स्वास्थ्यको लागि राम्रो हुने कार्यक्रममा सहजीकरण गर्नुभएकी शारदा सिटौलाले बताउनुभएको थियो । कार्यक्रम शिशु सेवा समिति र लाइन्स क्लब अफ बिराटनगर शुभम् को संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्