चैत ५ र ६ गते सिएहरुको राष्ट्रिय सम्मेलन बिराटनगरमा

<span class='c1'>चैत ५ र ६ गते</span> <span class='c2'>सिएहरुको राष्ट्रिय सम्मेलन बिराटनगरमा</span>

बिराटनगर फाल्गुन २० ,
काठमाडौ बाहिर पहिलोपटक चार्टर एकाउन्टेन्ट अध्यापन गर्ने बिध्यार्थीको राष्ट्रिय सम्मेलन बिराटनगरमा हुने भएको छ । आगामी चैत ५ र ६ गते बिराटनगरमा नेपालका र भारतीय बिध्यार्थी गरि चार सय भन्दा बढि बिध्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा विध्यार्थीहरुले १३ वटा प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्