प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त

<span class='c1'>प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको</span> <span class='c2'>सिईओमा निर्मल दाहाल नियुक्त</span>

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त हुनुभएको छ ।

कम्पनी सञ्चालक समितिले सिईओ बनाउने निर्णय गरेर बीमा समिति पठाएको फाइललाई समितिले पनि स्वीकृति दिएको हो । प्राइमले गुराँस र युनियन लाइफसँग मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्