प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विराटनगर आउने

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओली</span> <span class='c2'>शनिबार विराटनगर आउने</span>

विराटनगर फाल्गुन २१ ,  प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले मोरङले शनिबार विराटनगरमा गर्न लागेको जनसभाको विराटनगर आउने भएका छन।  प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछी विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  जनसभा उद्धघाटन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएपछि सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा अधिकारीहरुको बैठक बसेको छ  । बैठकमा सुरक्षा प्रवन्ध कसरी मिलाउने भन्ने बारेमा छलफल भएको सुरक्षा अधिकारीले बताएका छन् । विराटनगर विमानस्थलदेखि कार्यक्रम स्थल सहिद रंगशाला सम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर उचित सुरक्षा प्रवन्ध मिलाउन र कुनैपनि अप्रिय घटना हुन नदिन सबै सुरक्षा निकायलाई हाईअलर्टमा राख्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्