मारवाडी क्रिकेट लिग चैत १३ देखि बिराटनगरमा

<span class='c1'>मारवाडी क्रिकेट लिग चैत</span> <span class='c2'>१३ देखि बिराटनगरमा</span>

बिराटनगर फाल्गुन २२, बिराटनगरमा चैत १३ गतेदेखि मारवाडी क्रिकेट लिग हुने भएको छ । रहिद रंगशालामा हुने उक्त प्रतियोगिता चैत २२ सम्म चल्ने छ । यश प्रतियोगिताको पहिलो संस्करण २०६८ सालमा भएको थियो । प्रतियोगिताको अनुमानित खर्च १२ लाख रहने आयोजक नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्