पेट्रोलियममा ठगी गरेको भन्दै बिराटनगरका पेट्रोल पम्पमा अनुगमन

<span class='c1'>पेट्रोलियममा ठगी गरेको भन्दै</span> <span class='c2'>बिराटनगरका पेट्रोल पम्पमा अनुगमन</span>

बिराटनगर फाल्गुन २२ , क्षेत्रीय नापतौल तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले बिराटनगरका पेट्रोल पम्महरुमा अनुगमन गरेको छ । सो अनुगमनमा बिराटनगर १९ मा रहेको सुनसरी ट्रेडिङ सेन्टरमा पेट्रोलियम पदार्थमा ठगी गरेको पाईएपछि सो पम्म बन्द गर्न निर्देशन दिएको छ । सो पम्पमा बितरीत पाँच लिटर पेट्रोलमा २५ एमएल कमी रहेको पाइएको थियो । यस्तै बिराटनगर-१७ मा रहेको अमन आयल सेन्टर र बिराटनगर-१३ को अन्नपूर्ण सप्लायर्समा पनि अनुगमन गरिएको थियोे । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो आएपछि अनुगमन गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्