विराटनगर ट्राफिक चौक स्थित बेकरी पसलमा इन्भटर पड्किएर आगलागी

<span class='c1'>विराटनगर ट्राफिक चौक स्थित बेकरी</span> <span class='c2'>पसलमा इन्भटर पड्किएर आगलागी</span>

विराटनगर २३ फागुन । इन्भटर पड्किदा विराटनगर १४ ट्राफिक चौक स्थित सुनिलकुमार हलुवाईको चार तले घरमा आगलागी भएको छ ।

गएराती हलुवाईको घरको भुँई तलामा विराटनगर १३ की निशा कर्णले संचालन गरेको बेकरी पसलमा इन्भटर पड्किएर आगलागी भएको नगर प्रहरीले जनाएको छ ।

सो आगलागीमा करीब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो गए राती नै मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीको नेत्रृत्वमा गएको प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्