भारतको दलाल स्ट्रीटका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन

<span class='c1'>भारतको दलाल स्ट्रीटका बिग बुल</span> <span class='c2'>राकेश झुनझुनवालाको आज बिहान निधन</span>

भारतको दलाल स्ट्रीटका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ।

५ हजारदेखि ४३.३९ करोडसम्मको यात्रा गर्ने भारतिय शेयर बजारका बिग बुल राकेश झुनझुनवाला ६२ वर्षको उमेरमा मृत्यु भएको हो। झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। झुनझुनवाला कुनै समय शेयर बजारमा बियर थिए। सन् १९९२ मा हर्षद मेहता घोटाला पर्दाफास हुँदा उनले सर्ट सेलिंगबाट ठूलो नाफा कमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्