उदयपुरमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

<span class='c1'>उदयपुरमा टिपर दुर्घटना हुँदा</span> <span class='c2'>२ जनाको मृत्यु</span>

विराटनगर  । उदयपुरको कटारी नगरपालिका-८ कुरिभञ्याङमा मंगलबार  बिहान टिपर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ । 

कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका-८ का ४५ बर्षीय नर बहादुर मगर र ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्