अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

<span class='c1'>अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत</span> <span class='c2'>हकप्रद सेयर निष्कासन गर्ने</span>

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बसेको छ  । १:१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित साधारणसभा बसेको हो । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

अपर तामाकोशीको सेयर मूल्य ५ सय नजिक छ । तामाकोशीको १० करोड ५९ लाख किता सेयर नेप्सेमा सूचीकृत छ । ५२ अर्ब भन्दा बढी बजार पुँजीकरण यही कम्पनीको सेयरको मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्