डाका मुद्दामा सजाय ठहर भएका विराटनगरका एक व्यक्ति पक्राउ

<span class='c1'>डाका मुद्दामा सजाय ठहर भएका</span> <span class='c2'>विराटनगरका एक व्यक्ति पक्राउ</span>

विराटनगर । डाका मुद्दामा पाँचवर्ष ११ महिना २८ दिन कैद र नौलाख ४० हजार ५०० जरिवाना ठहर भई फरार रहेका विराटनगर–१७ का ५० वर्षीय महमदजुवेर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले उनलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा बुझाएको हो ।

मोरङ जिल्ला अदालतले २०७५ असोज १ गतेको आदेश अनुसार मियाँ विरुद्ध डाका गरेको मुद्दामा सजाय ठहर गरिएको थियो । पक्राउ परेका उनलाई अदालतमा बुझाईएकोमा मोरङ कारागार कार्यालय चलान गरिएको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्