किड्स भिलेजको वार्षिकोत्सब सम्पन्न

<span class='c1'>किड्स भिलेजको</span> <span class='c2'>वार्षिकोत्सब सम्पन्न</span>

received_1077141925642456_wmबिराटनगर फाल्गुन २९ , बिराटनगर स्थित किड्स भिलेज मन्टेशवरीको आज भव्यरुपमा दोस्रो वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको हलमा भएको उक्त कार्यक्रममा किड्स भिलेजका साना बालबालिकाले विभिन्न नृत्य ,गित र नाटक  प्रस्तुत गरेका थिए।  कार्यक्रमक‍ो अध्यक्षता पुर्वान्चन विश्वबिध्यालयका उपकुलपति घनस्यामलाल दासले गर्नुभएको थियो । कार्यक्रमका
बिचमा अभिभावकका बिच पनि बिभिन्न खेल खेलाइएको थियो । यसका साथै कक्षामा र स्कुलले गराएका विभिन्न खेलहरुमा अब्बल रहने बालबालिकालाई पुरस्कार बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्