विराटनगरमा ‘कलेज तिर’ कमेडी शो हुने

<span class='c1'>विराटनगरमा ‘कलेज तिर’</span> <span class='c2'>कमेडी शो हुने</span>

विराटनगर । विराटनगरमा 'कलेज तिर' कमेडी शो हुने भएको छ ।

मेम नेपालको आयोजनामा भदौ १३ गते सोमबार विराटनगर इन्टरनेशनल कलेजमा उक्त कार्यक्रम हुन भएको हो । कलेजमा सोमबार दिउँसो करिब २ बजेबाट उक्त कार्यक्रम हुन लागेको आयोजक डोरेश खतिवडाले जानकारी दिए । नेपालका विभिन्न शहरमा उक्त शो आयोजना हुने लागेको हो ।

उक्त शोको टिकट खल्ति एपबाट काट्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्