विराटनगरमा दुर्घटनामा बृद्धाको मृत्यु

<span class='c1'>विराटनगरमा दुर्घटनामा</span> <span class='c2'>बृद्धाको मृत्यु</span>

विराटनगर । कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीय हिमा निरौलाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते निरौलाको उपचारका क्रममा मोरङको बुढीगंगा स्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३८ वर्षीय गौरव कुरुम्वाङ पनि सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्