कलेज प्रिन्सेसको फोटोसुट सम्पन्न

<span class='c1'>कलेज प्रिन्सेसको</span> <span class='c2'>फोटोसुट सम्पन्न</span>

बिराटनगर फाल्गुन ३० ,

आगामी चैत्र १२ गते फाइनल रहेको पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को फोटो सुट सम्पन्न भएको छ । छानिएका टप १५ प्रतियोगीलाई २८ दिने प्रसिक्षण कार्यक्रममा २० औ दिन पारेर फोटोसुट गराइएको आयोजक सजिद आलमले जानकारी दिए । फोटो सुटमा टप १५ प्रतियोगीहरु सामेल भएका थिए । साथै आलमले बिभिन्न बिषयमा प्रतियोगीहरुलाई प्रशिक्षण दिएर उनीहरुको आत्मबिस्वास र व्यीक्तिव बिकास गरिएको बताए । कार्यक्रमको फाइनल आगामी चैत १२ गते बिराटनगर स्थित एकुवा पार्कमा हुने आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्