कोवास कलेजमा खेलकुद सप्ताह सम्पन्न

<span class='c1'>कोवास कलेजमा खेलकुद</span> <span class='c2'>सप्ताह सम्पन्न</span>

बिराटनगर चैत १ ,

बिराटनगर स्थित कोवास कलेजमा खेलकुद सप्ताह सम्पन्न भएको छ । फाल्गुन २३ गतेदेखि सुरु भएको खेल सप्ताहमा बास्केटबल , दौड , टेबलटेनिस , बुद्धिचाल  हाजिरीजवाफ लगायतका खेल सम्पन्न भएको हो । खेल सप्ताहमा कलेजका व्यवस्थापन र बिज्ञानका १ सय ५५ बिध्यार्थी सामेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्