विराटनगरमा पहिलो पटक व्यवसायिक रुपमा बोक्सिङ ट्रेनिङ संचालनमा

<span class='c1'>विराटनगरमा पहिलो पटक व्यवसायिक</span> <span class='c2'>रुपमा बोक्सिङ ट्रेनिङ संचालनमा</span>

सरोज लम्साल
विराटनगर । विराटनगर ५ मुनालपथमा रहेको वेल्नेस प्लानेटमा पहिलो पटक व्यवसायिक बोक्सिङ ट्रेनिङ संचालनमा आएको छ ।

जिम र जुम्बा संचालन गर्दै आएको वेल्नेस प्लानेटमा बोक्सिङ ट्रेनिङ थप गरिएको छ। सम्पुर्ण उमेर समुहको महिला पुरुषका लागि ट्रेनिङ उपयुक्त हुने मोरङका पुर्व बोक्सिङ खेलाडी र हाल बोक्सिङ ट्रेनिङ्का प्रशिक्षक पृन्श रौनियारले बताए । बोक्सिङ ट्रेनिङ्ले शरिरिक तन्दुरुस्ती, तौल घटाउन, आत्मरक्षा लगायत विभिन्न फाईदा हुने रौनियारले जानकरी दिए।

व्यवसायिक संस्थाहरुले लगानी गरेर खेल पुर्वाधार बनाए पनि सरकारी संघ संस्था भने बोक्सिङ खेल बिकासका लागि मौन छ। विराटनगरमा सरकारी स्तरमा बोक्सिङ खेलमा पर्याप्त प्रशिक्षण स्थल र प्रशिक्षक नभेको अवस्थामा वेल्नेस प्लानेटमा बोक्सिङ सिक्न चाहानेहरुको लागि राम्रो विकल्प हुन सक्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्