ट्वान्टी–२० विश्वकपमा आज भारत र न्युजिल्यान्ड भिड्ने

<span class='c1'>ट्वान्टी–२० विश्वकपमा आज भारत</span> <span class='c2'>र न्युजिल्यान्ड भिड्ने</span>

बिराटनगर चैत २

आजबाट ट्वान्टी–२० विश्वकपमा खेलहरु सुरु हुदै छन् ।  आज भारत र न्युजिल्यान्ड नागपुरको मैदान भिड्ने छन् ।   नेपाली समय अनुसार बेलुकी ७ : ४५ बाट खेल सुरु हुने छ । भारत र न्युजिल्यान्डसँगै समुह २ मा अस्ट्रेलिया, पाकिस्तान र बंगलादेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्